KHIMA KHAREL SINGAPORE
HI I AM KHIMA KHAREL ,I AM PRESENTLY IN SINGAPORE WITH MY LOVELY FAMILY.
Sunday 20 February, 2022
Monday 16 March, 2009
सिंगापुर
Monday 12 January, 2009
सम्झना
कोही मौसम मा आउन्छन फूल पनी दुखी संग मिलन
झरेका पतिंगर झर्छन हावा महा पंक्षी झै भैकन
यो मनका बेदना भेट नहुनाले खोलेछु यो कपिमा
भोको र अनि हो खिमा तिर्सनाको सम्झना सब साथीमा,
झरेका पतिंगर झर्छन हावा महा पंक्षी झै भैकन
यो मनका बेदना भेट नहुनाले खोलेछु यो कपिमा
भोको र अनि हो खिमा तिर्सनाको सम्झना सब साथीमा,
Monday 5 January, 2009
Tuesday 9 December, 2008
Tuesday 2 December, 2008
Sunday 9 November, 2008
Saturday 8 November, 2008
Friday 10 October, 2008
Thursday 18 September, 2008
बेदना को पोको
हृद्बिदारक शब्द छन मुटु भरी लेखुं भयो चाहना ,
ब्यथा बाध्यता बनगए सहयोगी भाबुक बने भावना
आंशु छाल बने तरंग मनका छेड्दै खुशीका पल
दुक्खै दुःख को यो कथा लेखिन गो हुंदा मनै हलचल /
Sunday 7 September, 2008
बिदेश /स्वदेश
परदेशी जीबन बेदना मनमा खानु के जानु कहाँ
छैन नोकरी न दौलत जेबमा बंधन कसी पेटमा
धोई मुख बहाई आँशुले दिक्दारीको स्वरमा
चिल्लाएर पनि सुन्ने कोई भएन के लेखेछ कर्ममा /
Tuesday 11 March, 2008
प्रबास
घरमा भन्छिन बूढी आमा छोरा लाहुरे भयेछ
छोरा भने भांडा माझ्दा जहाँ चाहुरे भयेछ
सुक्खा रोटी दाल सित बगायेर उठ्नु छ
रात भर निद्रा नलागेर होटेलमा झुम्नु छ ,
Saturday 8 March, 2008
स्वदेश
नेपाली बनका कपूर तुलसी श्रीखंद्का साथमा
प्यारो सुंदर आर्य घाट तट्को साझा चितामा जलूं
पाऊं बस्न मरेर आख़िर गई त्यई स्वर्गीय ठाउमा
नेपाली हरु छन मरिकन सबै जन्मी रहेका जहाँ ,
Friday 7 March, 2008
बेदना
चल्दो रेल हो यो जीबन कहानी कहाँ छ रुक्ने घड़ी
रेलका यात्री रूपी प्रदेशी क्षण्मा बिदेशले हान्यो छड़ी \
धक्का खाई खाई बहाई पसीना पैसा कमाउने धोका
देख्छ्न दिनमा पनी सपना प्रदेशीले दिल दर्दका ई पोका ,
Sunday 20 January, 2008
२०६४ सालको दशैं
खाना पीना समारोह
रोहित
खिमा सिंगापुर जू मा
खिमा परिवार सिंगापुर
Subscribe to:
Posts (Atom)